बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

फिलिपिन्सकी उपराष्ट्रपतिविरूद्ध महाभियोग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
फिलिपिन्सकी उपराष्ट्रपतिविरूद्ध महाभियोग
माघ २४ :

भ्रष्टाचारको आरोपमा  फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाअभियोग लाग्ने भएको छ । संसद्ले उनीविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान भएको छ ।

संसद्‌मा बुधबार भएको मतदानमा प्रतिनिधिसभाका कुल ३ सय ६ सदस्यमध्ये २ सय १५ जनाले महाभियोगको पक्षमा मतदान गरेका छन् ।

पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी समेत रहेकी सारालाई सार्वजनिक कोषमा करोडौं डलरको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

उपराष्ट्रपति साराले आफू राजनीतिक प्रतिशोधको शिकार भएको जनाउँदै आरोप अस्वीकार गर्दै आएकी छन् । बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार