शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

केबलकार विवादबारे गृहमन्त्रीले गरे कोशी प्रदेशका कांग्रेस सभापतिसँग छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
केबलकार विवादबारे गृहमन्त्रीले गरे कोशी प्रदेशका कांग्रेस सभापतिसँग छलफल
काठमाडौं, माघ २३ :

गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार विवादबारे कोशी प्रदेशका कांग्रेस सभापतिसँग छलफल गरेका छन् ।

विवादको दिगो समाधानका लागि गृहमन्त्री लेखकले  मंगलबार आफू सम्बद्ध पार्टी नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।

 दिगो समाधानका लागि गृहमन्त्रीले आफूहरुसँग राय मागेको छलफलमा सहभागी ताप्लेजुङ कांग्रेसका उपसभापति डिल्लीरमण बरालले जानकारी दिए ।

सहभागी जिल्ला सभापति तथा प्रतिनिधिले संवादमार्फत विवाद टुंग्याउन सुझाव दिएका छन् । असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर बनाउनु पर्छ भन्ने धेरैजनाको धारणा रहेको बरालले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार