बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

हमासले केही बन्दीहरुलाई आज रिहा गर्दै , विपिन जीवितै रहेको पुष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
हमासले केही बन्दीहरुलाई आज रिहा गर्दै , विपिन जीवितै रहेको पुष्टि
काठमाडौं, माघ १८ :

हमासले आफ्नो कब्जामा रहेका केही बन्धकहरुलाई बिहीबार रिहा गर्दैछ । हमासले पटक-पटक गरी बन्दी रिहा गर्दै आएको छ । तेस्रो चरणको छुट्ने बन्धकहरूको नाममा नेपाली नागरिक विपिन जोशी भने परेका छैनन् ।

यद्यपि उनी जीवित छन् भन्ने पुष्टि भएको छ । रिहा हुनेको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ।विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले आफ्नो नियन्त्रणमा रहेका मध्ये १ नेपाली पनि रहेको जनाएको हो ।

सन् २०२२ को अक्टोबर ७ मा विपिन जोशीलाई हमासले इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।  आक्रमणका क्रममा गाजा नजिकैकोबाट उनलाई नियन्त्रणमा लिएको थियो ।गाजामा अझै १० बन्दक रहेका छन् । जसमा ८ जना थाई , १ नेपाली र १तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार