काठमाडौं, माघ १६ :






नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी गरिएको छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार राष्ट्रिय चेतना र सहिदको भावना विषयक चित्रकला प्रदर्शनी गरिएको हो ।
सहिद दिवस २०८१ को अवसर पारेर गरिएको चित्रकला प्रदर्शनीमा सहिद, प्राकृतिक, सांस्कृतिक तस्बिरहरु राखिएका छन् ।
हेरौं थप तस्बिर :
सबै तस्बिर : न्युज एजेन्सी नेपाल
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’