बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

अछाममा २ किशोरीको शव फेला : २ युवक प्रहरीको नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
अछाममा २ किशोरीको शव फेला : २ युवक प्रहरीको नियन्त्रणमा
अछाम, माघ १५ :

अछाममा २ किशोरी मृत फेला परेको घटनामा संलग्नको आशंकामा दुई जना पक्राउ परेका छन् । शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।उनीहरूसँग सोधपुछ जारी रहेको जनाइएको छ।

उनीहरूको ती किशोरीसँग सम्पर्क रहने गरेको र घटनाका बेला पनि जंगलमै भएको पाइएपछि प्रहरीले अनुसन्धान थालेको हो ।बाख्रा चराउन गएका ढकारी गाउँपालिका-८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्काको शव सिस्ने ओढारमा  शनिबार बेलुकी भेटिएको थियो ।

उनीहरू दुवैको शरीरमा  घाउ र निलडाम देखिएको छ।घटना शंकास्पद रहेको जनाउँदै पीडित परिवारले अनुसन्धान गर्न माग गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार