बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नुवाकोटको केउरिनीमा पहिरोः १० घरपरिवार विस्थापित, बस्ती जोखिममा

· बुधबार, ३१ साउन, २०८१ मा प्रकाशित
नुवाकोटको केउरिनीमा पहिरोः १० घरपरिवार विस्थापित, बस्ती जोखिममा
नुवाकोट, साउन ३१ :

नुवाकोटको विदुर नगरपालिका- ८ केउरिनीस्थित खात्रे खोलामा पहिरो गएको छ। 

पहिरोका कारण स्थानिय १० घरपरिवार विस्थापित भएको नगर उप-प्रमुख प्रभा बोगटीले बताउनुभयो । थप पहिरो जान थालेपछी आसपासका अन्य बस्ती समेत जोखिममा परेको उहाँले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार