काठमाडौँ, साउन ३० :
देशका विभिन्न जिल्लामा हैजा संक्रमितको सङ्ख्या ५० पुगेको छ ।
ललितपुर, काठमाडौँ, कैलाली र प्युठानमा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
जसमध्ये ललितपुरमा ३८, कैलालीमा ८, काठमाडौँमा २ र प्युठानका २ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको हो ।
दूषित पानीकै कारण हैजाको सङ्क्रमण बढ्ने भएकाले खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’