बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

युद्धविरामको दोस्रो दिन ९० जना प्यालेस्टिनी कैदी रिहा

· सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
युद्धविरामको दोस्रो दिन ९० जना प्यालेस्टिनी कैदी रिहा
काठमाण्डौं, माघ ८ :

इजरायल र हमासबीचको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दैछ ।

युद्धविरामको पहिलो चरण अन्तर्गत ९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरिएको इजरायली जेल सेवाले जनाएको छ ।

हमासले यसअघि एक बेलायती नागरिक सहित तीन जना इजरायली महिलालाई रिहा गरेको थियो । उनीहरूको तेल अभिभ अस्पतालमा उपचार भइरहेको र  उनीहरूको अवस्था स्थिर रहेको समाचार छ ।

बन्धक आदानप्रदानसंगै दुवै पक्षबाट भावनात्मक पुनर्मिलन भएको छ ।प्यालेस्टिनीहरूलाई उनीहरूका परिवारहरूले अँगालो हाल्दै जयजयकार गरेका थिए । इजरायली बेलायती बन्धक एमिली डामारीले आफ्नो परिवारसँग भिडियो कल गरेको गतिशील क्षण साझा गरेकी छन् ।

युद्धविरामपछि पहिलो पटक सुरक्षित महसुस गरेका कारण राम्रोसँग सुत्न सकेको बताएका छन् ।

प्यालेस्टाइनीहरूआफ्नो ध्वस्त भएको घर त फर्केका छन्  भविष्यमा के हुन्छ भन्ने बारे चिन्तित  रहेको बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार