बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

एएफसी च्यालेन्ज लिगः आज चर्च ब्वाइज र भुटानको पारो एफसी खेल्दै

· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
एएफसी च्यालेन्ज लिगः आज चर्च ब्वाइज र भुटानको पारो एफसी खेल्दै
काठमाडौँ, साउन ३० :

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग खेल्दैछ । 

खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य रहेको चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो प्रतियोगिताका लागि तयारी गरेको छ । पारो एफसीमा तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडी रहेका छन् ।

भुटानमा लिग खेलिरहेको पारो एफसी अहिले शीर्ष स्थानमा छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार