बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रविसहित १४ जनालाई प्रतिवादी बनाउन चितवन प्रहरीले बुझायो प्रतिवेदन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
रविसहित १४ जनालाई प्रतिवादी बनाउन चितवन प्रहरीले बुझायो प्रतिवेदन
चितवन, माघ ५ :

चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन बुझाएको छ ।

सहारा सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । 

रविविरुद्ध सहारा सहकारी ठगी प्रकरणको मुद्दा भदौ  ८ मा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।सोही आरोपमा गत मंसिर ५ मा पूरक जाहेरी दर्ता भएको थियो । सहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम हिनामिना भएको भनेर २०८० असोज ९ मा चितवन प्रहरीमा जाहेरी परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार