बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार

कार दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
कार दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी घाइते
सुनसरी, माघ २ :

उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवारी दुर्घटनामा घाइते भएका छन् ।

न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार आज (मंगलबार) साँझ सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा  दुर्घटना हुँदा उनीसहित दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मीसँगै कारमा सवार कृष्ण खनाल पनि घाइते भएका छन् । उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रेग्मीको कान, हात र खुट्टामा गहिराे चोट लागेको छ । 

कार चालक कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार