काठमाडौँ, पुस २७ :
मलेसियामा हुन लागेको आईसीसी यू- १९ महिला टी- २० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले आज (शुक्रबार) काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।
नेपाली यू- १९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’