बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

अमेरिकाको लस एन्जलसमा फैलियो डढेलो [तस्बिरमा]

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
अमेरिकाको लस एन्जलसमा फैलियो डढेलो [तस्बिरमा]
तीव्र गतिको हावाले डढेलो फैलिइरहेको छ । तस्बिर : रोयटर्स
काठमाडौं, पुस २६ :

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलो फैलिँदै गएको छ । आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

आगलागी प्रभावित क्षेत्रहरूबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने एक हजारभन्दा बढी भवन वा घरहरूमा क्षति पुगेको छ ।

हलिउड हिल्समा लागेको आगलागी । तस्बिर : रोयटर्स

बुधबार साँझ धुवाँले भरिएको आकाशमा अस्ताउँदै गरेको सूर्य । तस्बिर : रोयटर्स

आगो लागेको घर हेर्न रोकिएका एक मोटरसाइकल चालक । तस्बिर : गेट्टी इमेज
यो पनि…

लस एन्जलसमा फैलिएको डढेलोमा अहिलेसम्म ५ जनाको मृत्यु, आगो १० हजार एकडमा फैलियो
डढेलोको चपेटामा हलिउड हिल्स

तीनतिरको डढेलोले उग्र रुप लियो (तस्बिरसहित)

तस्बिरमा अमेरिकाको लस एन्जलसमा लागेको डढेलो

अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार