बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ, पुस २५ :

संसदीय समितिले मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँगको छलफलपछि रङ्गशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो ।

सरकारले आर्थिक वर्ष २०८०- ८१ काे नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरि मूलपानी र कीर्तिपुर रङ्गशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार