शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

आज ललितपुर र चित्लाङबीच सेमिफाइनल खेल हुँदै

· बिहीबार, १९ पुस, २०८१ मा प्रकाशित
आज ललितपुर र चित्लाङबीच सेमिफाइनल खेल हुँदै
हेटौँडा, पुस १९ :

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाण्डौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदै छ ।

यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ । 

यसअघि बुधबार हेटौँडा- ५ स्थित पिप्ले- क्याम्पा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २- १ गोल अन्तरले पराजित गरेको थियो । 

प्रतियोगिताको  फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन् । उपाधि विजेता टोलीले दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार