शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

सिरहामा जनकपुरक बोल्ट्सलाई भव्य स्वागत

· सोमबार, १६ पुस, २०८१ मा प्रकाशित
सिरहामा जनकपुरक बोल्ट्सलाई भव्य स्वागत
सिरहा, पुस १६ :

एनपीएलको पहिलो संस्करणमा उपाधि चुमेको जनकपुर बोल्ट्सका खेलाडीहरुलाई यतिखेर मधेश प्रदेशमा भव्य स्वागत गरिएको छ ।

यसैक्रममा विजेता जनकपुर बोल्ट्सलाई आज सिरहामा स्वागत गरियो । 

बोल्ट्सका खेलाडी र समर्थकहरुले सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाएका हुन । बोल्ट्सका खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौं समर्थकहरू थिए ।

यसअघि शुक्रबार पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार