काठमाडौँ, साउन २६ :
विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ । आदिवासी जनजाति समुदायले आज ३० औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै छन् ।
संयुक्त राष्ट्रसंघले यस पटक स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने मूल नारा तय गरेको छ ।
नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा विभिन्न जातीय संस्थाहरुले आज आ-आफ्नो ब्यानर बोकेर काठमाडौंमा र्याली निकालेका हुन् ।
आदिवासी दिवसको अवसरमा जनजाती महासंघले प्रज्ञा भवनमा एक समारोहको आयोजना गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’