साउन २६ :
नागपञ्चमी पर्वको बिहानै हरेउ सर्प देखिएको छ । शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका-१८ स्थित करमछेडामा हरियो सर्प (हरेउ) फेला परेको हो। यो सर्प बिषालु समेत मानिन्छ ।
प्रायः यो सर्प रुखमा बस्ने र रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्ने क्रममा यसले मानिसलाई टोकेको पाइन्छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’