काठमाडौँ, साउन २६ :
काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको पूजा आराधना गर्न आज विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।
आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
देशभरका नागपोखरी र नागको वास्स्गान रहेका स्थानहरुमा पूजा गरी नाग पञ्चमी पर्व मनाइँदै छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’