बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

आज पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौँ गुर्खाज प्रतिस्पर्धा गर्दै

· शनिबार, ३० मंसिर, २०८१ मा प्रकाशित
आज पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौँ गुर्खाज प्रतिस्पर्धा गर्दै
काठमाण्डौँ , मंसिर ३० :

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौँ गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाण्डौँका कप्तान करण केसी हुन्।

एनपीएल तालिकामा पोखरा र काठमाण्डौँको समान चार चार अङ्क छ। विराटनगरको समेत चार अङ्क भए पनि रनरेटका आधारमा अगाडि छ।

प्रतियोगितामा एक मात्र हार व्यहोरोको जनकपुर १० अङ्क सहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अङ्कसहित दोस्रो स्थानमा छ। कर्णाली आठ अङ्कसहित तेस्रो स्थानमा छ भने ६ अङ्क जोडेको चितवन चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत शनिबार दिउँसो चितवन र जनकपुर भिड्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार