काठमाण्डौँ , मंसिर २६ :
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत अहिले चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा फिल्डिङ रोजेको चितवनका रिजन ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।
ढकालले दोस्रो ओभरको पहिलो र तेस्रो बलमा आशुतोष घिरैया र उन्मुक्त चन्दको विकेट लिएका हुन् । ढकालको बलमा चन्दलाई विपिन रावलले क्याच गरेका हुन्। घिरैया एक रन र चन्द शून्य रनमा आउट भए।
अहिले लुम्बिनीले ६ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ३३ रन बनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’