शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

प्रधानमन्त्री ओली तीन दिन गृहजिल्ला झापामा रहने, (कार्यक्रम तालिका सहित)

· आइतबार, २४ मंसिर, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओली तीन दिन गृहजिल्ला झापामा रहने, (कार्यक्रम तालिका सहित)
काठमाण्डौँ , मंसिर २४ :

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । 

दमक बिजनेस कम्प्लेक्स उद्‌घाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लाग्नुभएको हो । उहाँ पर्सिसम्म झापामै रहने जनाइएको छ ।

उहाँ आज बिहान ११ बजे झापा ओर्लिने तयारी छ । सुरुमा उहाँले मानव सेवा आश्रमको नयाँ भवनको उद्‌घाटन र अर्को एक भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

ओलीको निर्वाचन क्षेत्रमा राज्यको १ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेर  ‘भ्युटावर’ निर्माण भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार