काठमाडौँ, मंसिर २२ :
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जितको सुरुवात गरेको छ ।
विपिन शर्माको ३ विकेट बलिङ तथा ब्याटिङमा शिखर धवनको ४५ रनको मद्दतमा कर्णालीले आज चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमाण्डौँ गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।
यसअघि दुई खेल जितेको चितवनको यो पहिलो हार हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’