शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

· शुक्रबार, २२ मंसिर, २०८१ मा प्रकाशित
मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु
हेटौँडा, मंसिर २२ :

निर्माणाधीन निजगढ- काठमाण्डौँ द्रुतमार्ग (फास्ट ट्र्याक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर- ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्राभेल लोड लिई ज्यादै गरेको  ना ८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट करिब २५- ३० मिटर तल खोल्सामा खसेर  दुर्घटना हुँदा  ट्रिपर चालक सानु लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार