साउन २४ :

काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेलको तेस्रो सेट नेपालले जितेको  छ ।

तेस्रो सेट २५- २२ ले नेपालले जितेको छ ।

भारत २ - १ ले पछाडि परेको छ ।