बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दुर्घटनास्थल सुर्यचौरबाट पाँचै जनाको शव काठमाण्डौं ल्याईदै

· बुधबार, २४ साउन, २०८१ मा प्रकाशित
दुर्घटनास्थल सुर्यचौरबाट पाँचै जनाको शव काठमाण्डौं ल्याईदै
साउन २४ :

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थल सुर्यचौरबाट पाँचै जनाको शव संकलन गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने बताईएको  छ । 

काठमाडौंबाट रसुवाको लागि आज दिउँसो १ बजेर ५४ मिनेटमा उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्क विहीन भएको थियो।

दुर्घटनामा पाइलट अरुण मल्ल सहित ५ जनाको मृत्यु भएको छ । मृतक ४ जना चिनियाँ नागरिक रहेका छन। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार