शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

संवैधानिक इजलास गठन, आज १६ थान मुद्दा पेसीमा

· बुधबार, २० मंसिर, २०८१ मा प्रकाशित
संवैधानिक इजलास गठन, आज १६ थान मुद्दा पेसीमा
काठमाण्डौँ , मंसिर २० :

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लामो समयपछि संवैधानिक इजलास गठन गर्नुभएको छ ।

संवैधानिक इजलासमा आज १६ थान मुद्दा पेसीमा रहेको छ। 

प्रधान न्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा मुद्दा तोकिएको छ।

यसमध्ये अधिवक्ता वसन्त जोशीको मुद्दा हेर्दाहेर्दै रहेको छ । यसमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको हो । यो निर्वाचनको समयमा कसुर लिएका र निर्वाचित भएको भनी नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी विरुद्धको रिट हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार