शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

राष्ट्रपति पौडेल टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना

· बुधबार, २० मंसिर, २०८१ मा प्रकाशित
राष्ट्रपति पौडेल टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना
फाइल
काठमाण्डौँ , मंसिर २० :

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको छ। 

आज विहान उहाँ अस्पताल भर्ना हुनु भएको शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ती जारी जानकारी दिएको हो ।

अस्पतालका अनुसार प्रोस्टेट सम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना हुनुभएको हो ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार