शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

करीब ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा

· मंगलबार, १९ मंसिर, २०८१ मा प्रकाशित
करीब ९ अर्ब अनुदान सहयोग गर्ने  चीनको घोषणा
काठमाण्डौं, मंसिर १९ :

चीनले नेपाललाई करीब ९ अर्ब अनुदान सहयोग गर्ने  घोषणा गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच आज भएको भेटमा  राष्ट्रपति सिले नेपाललाई सो अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सो भेटका अवसरमा  राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाएको पनि बताईएको छ ।  

चीन भ्रमणमा रहनुभएका  प्रधानमन्त्री ओली आज  चिनियाँ राष्ट्रपति सी, चिनियाँ समकक्षी ली र राष्ट्रिय जनकंग्रेस एनपिसीका अध्यक्ष चाओ ल ची संग भेटवार्ता गर्नुभएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार