बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

चिनवनको लगातार दोश्रो जित, पोखरा एभेन्जर्स पराजित

· मंगलबार, १९ मंसिर, २०८१ मा प्रकाशित
चिनवनको लगातार दोश्रो जित, पोखरा एभेन्जर्स पराजित
CAN
काठमाडौँ, मंसिर १९ :

चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको छ ।

योसँगै चितवनले एपीएलमा लगातार दोस्रो जितेको छ।

आज भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले हरायो । 

चिनवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलव २ ओभरमा ७४ रनमा समेटियो ।

चितवनको लागि ब्याटिङमा रवि बोपाराले अर्धशतक पारी खेले भने बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शन रह्यो ।

पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार