शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश कोसी प्रदेश

ओखलढुङ्गाको मोलुङ–५ मा एमालेका गङ्गाबहादुर तामाङ विजयी

· आइतबार, १७ मंसिर, २०८१ मा प्रकाशित
ओखलढुङ्गाको मोलुङ–५ मा एमालेका गङ्गाबहादुर तामाङ विजयी
ओखलढुंगा, मंसिर १७ :

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ ३ सय ९९ मत ल्याएर विजयी हुनुभएको छ ।

उक्त पदका लागि आज भएको उपनिर्वाचनमा  तामाङका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले एक सय ७७ मत प्राप्त गर्नुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले एक सय ५१,नेकपा (माओवादी केन्द्र) का मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले तीन र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले तीन मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनमा १२ मत बदर भएको थियो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा मोलुङ–५ का वडाध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकापछि आज उपनिर्वाचन भएको हो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार