बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

दृष्टिविहीन टि- २० विश्वकप क्रिकेटः नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा

· आइतबार, १७ मंसिर, २०८१ मा प्रकाशित
दृष्टिविहीन टि- २० विश्वकप क्रिकेटः नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
काठमाडौँ, मंसिर १७ :

नेपाललाई हराउँदै घरेलु टोली पाकिस्तान दृष्टिविहीन टि- २० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । 

आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले नेपाललाई १० विकेटले हराएको हो।

सन् २०१२ देखि दृष्टिविहीन टी- २० विश्वकपमा सहभागी हुँदै आएको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनमा अहिले बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार