शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

रास्वपाका सभापति लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान जारी

· आइतबार, १७ मंसिर, २०८१ मा प्रकाशित
फाइत तस्बिर ।
काठमाण्डौं, मंसिर १७ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान जारी छ ।  

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको भन्दै अनुसन्धानका लागि लामिछानेलाई  पोखराबाट गत बिहीबार काठमाडौं ल्याइएको हो ।  

लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी गरिएको हो ।  यसअघि  लामिछानेसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई पनि काठमाण्डौं ल्याएर बयान लिई कास्की लगिएको हो ।

गत बिहिबार साँझ काठमाण्डौं ल्याईएका लामिछानेको शुक्रबारदेखि नै  बयान सुरु गरिएको हो ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार