बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

यू- १९ एसिया कपः नेपालले आज बङ्गलादेशसँग खेल्दै

· आइतबार, १७ मंसिर, २०८१ मा प्रकाशित
यू- १९ एसिया कपः नेपालले आज बङ्गलादेशसँग खेल्दै
काठमाडौँ, मंसिर १७ :

एसिसी यू-  १९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बङ्गलादेशसँग खेल्दै छ ।

खेल बिहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।

यूएईमा जारी पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

पहिलो खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । 

नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार