बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

टिकट काटेर पनि गेटबाट भित्र पस्न नपाएपछि दर्शकहरु आक्रोशित(भिडियोसहित)

· शनिबार, १६ मंसिर, २०८१ मा प्रकाशित
टिकट काटेर पनि गेटबाट भित्र पस्न नपाएपछि दर्शकहरु आक्रोशित(भिडियोसहित)
किर्तिपुर, मंसिर १६ :

आजबाट कीर्तिपुर रंगशालामा सुरु भएको नेपाल प्रिमियर लिग एनपीएल हेर्न हजारौं दर्शकहरु किर्तिपुर पुगेका थिए । टिकट काटेर क्रिकेट हेर्न गएकाहरु गेटबाट भित्र पस्न नपाएपछि आक्रोशित बनेका थिए ।

दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल समेत भएको थियो । धकेलाधकेलमा ७ जना घाइते भएका छन् ।

घाईतेहरुलाई उपचारका लागि काठमाण्डौंका विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । केही सुरक्षाकर्मी समेत घाईते भएको बताईएको छ ।

गेटबाट भित्र पस्न नपाएपछि रुखमा समेत चढेर केहीले  क्रिकेट खेल हेरेका थिए ।  

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार