बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

जनकपुर बोल्ट्ससमक्ष १ सय २८ रनको लक्ष्य प्रस्तुत

· शनिबार, १६ मंसिर, २०८१ मा प्रकाशित
जनकपुर बोल्ट्ससमक्ष १ सय २८ रनको लक्ष्य प्रस्तुत
काठमाण्डौं, मंसिर १६ :

नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सले  जनकपुर बोल्ट्ससमक्ष १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको  छ ।

आजबाट सुरु भएकव एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुरबाट १ सय २८ रनको लक्ष्य पाएको हो ।

 टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा रन १ सय २७ रन बनाएको हो ।

विराटनगरका ओपनर गप्टिलले सर्वाधिक ५५ रन बनाए ।

अकिब इल्यासले १८ बलमा १५ रन जोडे ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार