बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

जनकपुर बोल्ट्सले टस जित्यो, पहिले बलिङ गर्दै (फोटोसहित)

त्रिवि क्रिकेट मैदानबाहिर पनि अहिले ठुलो संख्यामा दर्शकहरुको भीड
· शनिबार, १६ मंसिर, २०८१ मा प्रकाशित
जनकपुर बोल्ट्सले टस जित्यो, पहिले बलिङ गर्दै (फोटोसहित)
किर्तिपुर, मंसिर १६ :

नेपाल प्रिमियर लिग एनपिएलको पहिलो खेलमा  जनकपुर बोल्ट्स र विराटनगर किंग्स बीच प्रतिस्पर्धा हुदैछ । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।

जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दैछ ।

किर्तिपुरको त्रिवि क्रिकेट मैदानबाहिर पनि अहिले ठुलो संख्यामा दर्शकहरुको भीड छ ।  खेलको सबै टिकट बिक्रि खुल्ला गरेको २४ घण्टामा नै सकिएको थियो । 

फोटो : दिलमन्यु सिलवाल

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार