बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

श्रीलङ्काद्वारा नेपालसामु २३४ रनको लक्ष्य प्रस्तुत

· शुक्रबार, १५ मंसिर, २०८१ मा प्रकाशित
श्रीलङ्काद्वारा नेपालसामु २३४ रनको लक्ष्य प्रस्तुत
CAN
काठमाडौँ, मंसिर १५ :

यू–१९ एसियाकप-२०२४ अन्तर्गत श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि शुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्कालाे ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन जोडेको छ ।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।

युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा सुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार