बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

प्रधानमन्त्री ओलीले आज नेपाल र भारतसँगको फाइनल खेल हेर्ने 

· बुधबार, २४ साउन, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओलीले आज नेपाल र भारतसँगको फाइनल खेल हेर्ने 
काठमाडौँ, साउन २४ :

प्रधानमन्त्री केपी ओली नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जानुहुने भएको छ।

प्रधानमन्त्री ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर आज साँझ ५ बजे नेपाल र भारतबीचको खेल हेर्न जान लाग्नुभएको हो ।

लिग चरणमा भारतलाई पराजित गरेको नेपाल आज उपाधिका लागि उच्च मनोवलका साथ मैदान उत्रदै छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार