शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दुर्गा प्रसाईंको रिटमा सुनुवाइ जारी रहेका बेला समर्थकहरूद्वारा माइतीघरमा प्रदर्शन

· बुधबार, १३ मंसिर, २०८१ मा प्रकाशित
दुर्गा प्रसाईंको रिटमा सुनुवाइ जारी रहेका बेला समर्थकहरूद्वारा माइतीघरमा प्रदर्शन
काठमाण्डौँ , मंसिर १३ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । 

सर्वोच्च अदालतमा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी रहेका बेला उनको जीवन रक्षाको माग गर्दै आज प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरूले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानवअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लगाएर प्रदर्शन गरेका छन्।  

साइबर अपराधको मुद्दामा पक्राउ परेका प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चमा सुनुवाइ जारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार