शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पनि पेसी

· बुधबार, १३ मंसिर, २०८१ मा प्रकाशित
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पनि पेसी
काठमाण्डौँ , मंसिर १३ :

साइबर अपराधको मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ। 

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको  हो । 

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दी सहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रवार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 

उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि हिजो दुर्गा प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराइएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार