शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

निर्वाचनका लागि कीर्तिपुरमा २० मतदान केन्द्र तोकिए

· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
निर्वाचनका लागि कीर्तिपुरमा २० मतदान केन्द्र तोकिए
काठमाण्डौँ , मंसिर १२ :

कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ ।

१६ मङ्सिरमा हुने उपनिर्वाचनका लागि बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्वराष्ट्रिय मावि, ३ वडाको साविक कार्यालय, भगवानस्थान गम्चाचौर, बाघभैरव मावि, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगा तोकिएको कीर्तिपुर निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

त्यस्तै जनसेवा मावि, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मावि, नवज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मावि, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महाविर मतदान केन्द्र तोकिएको छ ।

नगर प्रमुखका लागि कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार