बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

मेक्सिको, क्यानडा र चीनमाथि आफ्नो कार्यकालको पहिलो दिन नै कर लगाउने ट्रम्पको घोषणा

· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
मेक्सिको, क्यानडा र चीनमाथि आफ्नो कार्यकालको पहिलो दिन नै कर लगाउने ट्रम्पको घोषणा
काठमाण्डौं, मंसिर १२ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै चीन,मेक्सिको र क्यानडामाथि नयाँ कर लगाउने बताएका छन् ।

आगामी जनवरी २० मा आफ्नो शपथ ग्रहण गरे लगत्तै मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पले बताएका हुन् ।

चीनबाट सिन्थेटिक ओपिओइड फेन्टानिलको तस्करी नरोके सम्म चीनमाथि थप १० प्रतिशत कर लगाइने उनले बताएका छन् ।

ट्रम्पले सामाजिक प्लेटफर्ममा लेख्दै मेक्सिको र क्यानडामा लागू औषध,विशेषगरी फेन्टानिल र अवैध रूपमा सीमा पार गर्ने आप्रवासीमाथि प्रतिबन्ध नलगाएसम्म मेक्सिको र क्यानडामाथिको कर यथावत रहने बताएका छन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार