शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

परराष्ट्र मन्त्री आरजु राणा बिहीबार चीन भ्रमणमा जाँदै

· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
परराष्ट्र मन्त्री आरजु राणा बिहीबार चीन भ्रमणमा जाँदै
काठमाण्डौँ , मंसिर १२ :

परराष्ट्र मन्त्री आरजु राणा देउवा पर्सि बिहीबार चीन भ्रमणमा जानुहुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तयारीका लागि मन्त्री राणा मंसिर १३ देखि १५ गतेसम्म चीनमा रहने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार