
काठमाडौँ, साउन २३ :
काभा महिला भलिबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ।
आज काठमाडौँको दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा नेपालले इरानलाई पराजित गरेको हो ।
नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

अब भोलि नेपालले फाइनल खेल भारतसँग खेल्नेछ ।।