बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

रुस-युक्रेन युद्धले विश्व युद्धको रुप लिन सक्छ: राष्ट्रपति पुटिन

· शुक्रबार, ८ मंसिर, २०८१ मा प्रकाशित
रुस-युक्रेन युद्धले विश्व युद्धको रुप लिन सक्छ: राष्ट्रपति पुटिन
काठमाडौँ, मंसिर ८ :

रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले रसिया-युक्रेन युद्धले विश्व युद्धकै रुप लिने खतरा भएको बताउनुभएको छ ।

उहाँले अमेरिका र बेलायतले आफ्ना हतियार रसियाविरुद्ध प्रयोग गर्न युक्रेनलाई अनुमति दिएकोमा आपत्ति जनाउँदै मस्कोलेसमेत कारवाही गर्न सक्ने चेतावनी दिनुभयो ।

 नयाँ प्रकारको हाइपरसोनिक मध्यमदूरीको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको भन्दै राष्ट्रपति पुटिनले यस्ता प्रहार थप हुन सक्नेपनि बताउनुभयो । रसियाले क्राइमिया समेत हाल युक्रेनको १८ प्रतिशत भूभागमा कब्जा जमाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार