शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दुर्गा प्रसाईँद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

· शुक्रबार, ८ मंसिर, २०८१ मा प्रकाशित
दुर्गा प्रसाईँद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
काठमाण्डौँ , मंसिर ८ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी  प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको छ । 

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उहाँले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा आज रिट दर्ता गराउनुभएको हो ।

रिटको पेसी आइतबारका लागि तोकिएको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार