काठमाण्डौँ , मंसिर ६ :
नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’