बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ९ जना घाइते

· मंगलबार, ५ मंसिर, २०८१ मा प्रकाशित
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ९ जना घाइते
डडेलधुरा, मंसिर ५ :

डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् ।

 कञ्चनपुरको दैजीबाट जोगबुढा आउँने क्रममा दैजी-जोगबुढा सडक खण्डमा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर बिष्टले जानकारी दिनु भएको छ ।  

मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उपचारका लागि महेन्द्रनगर पठाइएको छ । 

घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट करिव एक सय मिटर तल खसेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार