बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने(भिडियोसहित)

· शुक्रबार, १ मंसिर, २०८१ मा प्रकाशित
एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने(भिडियोसहित)
काठमाण्डौं, मंसिर १ :

नेपाल प्रिमियर लिग एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

आयोजक क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर सो जानकारी गराएको हो । क्यानका सचिव पारस खड्काले खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् ।

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

 नेपाल प्रिमियर लिग एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको पनि सो अवसरमा जानकारी गराईयो  ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार